सभामुख प्रचडको पक्षबाटै दाबी

माघ ६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्ने नबस्ने टुंगो छैन। तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यहारको आरोपमा राजीनामा दिएपछि रिक्त सभामुख पदमा सत्तारुढ नेकपाले उम्मेद्वार टुंगो लगाउन नसक्दा संसद अनिर्णयको बन्दी बनेको हो। गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न दिएको निर्देशन उपसभामुखले अस्वीकार गरेपछि सभामुख चयन झन पेचिलो बन्दै … Continue reading सभामुख प्रचडको पक्षबाटै दाबी